मुख्य समाचार
पेस्तोलसहित दुई जना पक्राउ | विराटनगरको डिपिएस र भिकेभिएम स्कूलबिच दोस्रो मैत्रीपूर्ण फूटबल सम्पन्न, डिपिएस ३—० ले विजयी | आईपीएलको फाइनलमा कोलकाता र हैदराबादको भिडन्त पक्का, राजस्थान पराजित | सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतद्वारा अनुमति | सिरोहियाले उतारे ७ वरिष्ठ अधिवक्तासहित १२ जना वकिलको जम्बो टोली | सिरोहियालाई म्याद थपका लागि अदालत लैजाने प्रहरीको तयारी | विराटनगरमा आतंक मच्चाउँदै हिँड्ने ‘ग्याङ’ पक्राउ | विमानस्थलमा जहाजले ठक्कर दिँदा कर्मचारी घाइते | माई खोलामा डुबेर २ बालकको मृत्यु | रविविरुद्ध कांग्रेस खनिनु भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो: ओली |

विराटनगर ६ स्थि डुबानमार्गमा दिनदहाडै चोरी

Hamro Biratnagar 5372+ समाचार ( )
२ जेठ २०८१, बुधवार

विराटनगर । विराटनगर ६ स्थित डुबानमार्ग मुकेश शाहको घरमा आज बिहान चोरी भएको छ । 

बिहान ११ बजे बाकस भित्र राखिएको नगद ५० हजार घरबाटै चोरी भएको छ। 

ढोका बन्द गरेर काममा गएका बेला उनको घरमा चोरी भएको हो । "तत्काल चोरी हुनासाथ आफूले वडा प्रहरी कार्यालयलाई जानकारी गराएको, डेढ घण्टा बित्दासमेत प्रहरी नआएको विराटनगर ६ का पूर्व वडा सदस्य सन्तोष शाहले बताए ।  

वडा प्रहरी कार्यालय लाइ जानकारी गराइएको डेढ घण्टासम्म पनि प्रहरी नआउनुमा सुरक्षाको चुनौती बढ्दै गएको र विराटनगर ६ नहरपारी नियमित यस्तो घटना भइरहेको पीडित हरि शाहले बताएका छन्।

केही दिनअघि मात्र विराटनगर ६ राजु पासवानको निवासमा दिनदहाडै नगद २० हजार रुपैयाँ चोरी भएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार