मुख्य समाचार
एमबिबिएसको प्रवेश परीक्षा केन्द्र विराटनगरमा राख्न एचिभर्सको माग | जनदबाबका कारण चिया बगान सार्ने निर्णयमा पुग्याैं:गिरीबन्धु | ‘दलितका लागि दलित अभियान’ को दैलेखमा जनप्रदर्शन | झुटा विज्ञापन बुस्ट गरी युराेप पठाउने भन्दै १००० बढीसँग दुई करोड ठगी गर्ने ६ कन्सल्टेन्सी सञ्चालक पक्राउ | जसपा नेपालको अध्यक्षमा उपेन्द्र निर्विरोध घोषणा | सांसदलाई ५ करोड दिने निर्णयमा सर्वोच्चको कारण देखाउ आदेश जारी | नेप्सेमा उच्च अङ्कको कारोबार | कुवेतस्थित आवासीय भवनमा आगलागी, ४० जना श्रमिकको मृत्यु | दलित समुदायको हक, अधिकार सुनिश्चित गर्न जीवन परियारको ध्यानाकर्षण | विद्युत प्राधिकरणले सञ्चालनमा ल्यायो आफ्नै अत्याधुनिक अन्तर्राष्ट्रियस्तरको डाटा सेन्टर |

विराटनगरमा बसको ठक्करबाट एक जनाको मृत्यु

Hamro Biratnagar 5630+ समाचार ( )
१९ भाद्र २०८०, मङ्गलबार

विराटनगर । विराटनगरमा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा मोरङको रंगेलीका ६२ वर्षिय गणेश श्रेष्ठ रहेका छन् ।

रानी–विराटनगर सडक खण्डमा सडक पार गर्ने क्रममा ग १ ख ७६९९ नम्बरको बसले ठक्कर दिएर गम्भिर घाइते बनेका श्रेष्ठको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

सो बस विराटनगर–१० स्थित नेशनल एकेडेमी कलेजको बस रहेको बुझिएको छ । दुर्घटनामा संलग्न बसका चालक वर्षीय दल बहादुर कार्कीलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक रन्जन कुमार दाहालले हाम्रो विराटनगरलाई जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार