मुख्य समाचार
एमबिबिएसको प्रवेश परीक्षा केन्द्र विराटनगरमा राख्न एचिभर्सको माग | जनदबाबका कारण चिया बगान सार्ने निर्णयमा पुग्याैं:गिरीबन्धु | ‘दलितका लागि दलित अभियान’ को दैलेखमा जनप्रदर्शन | झुटा विज्ञापन बुस्ट गरी युराेप पठाउने भन्दै १००० बढीसँग दुई करोड ठगी गर्ने ६ कन्सल्टेन्सी सञ्चालक पक्राउ | जसपा नेपालको अध्यक्षमा उपेन्द्र निर्विरोध घोषणा | सांसदलाई ५ करोड दिने निर्णयमा सर्वोच्चको कारण देखाउ आदेश जारी | नेप्सेमा उच्च अङ्कको कारोबार | कुवेतस्थित आवासीय भवनमा आगलागी, ४० जना श्रमिकको मृत्यु | दलित समुदायको हक, अधिकार सुनिश्चित गर्न जीवन परियारको ध्यानाकर्षण | विद्युत प्राधिकरणले सञ्चालनमा ल्यायो आफ्नै अत्याधुनिक अन्तर्राष्ट्रियस्तरको डाटा सेन्टर |

विशाल ग्रुप अन्तर्गतको गोरधनदास कमलावती परोपकारी संस्थाद्वारा मोरङ कारागारलाई १० थान पंखा सहयोग

Hamro Biratnagar 5630+ समाचार ( )
२९ जेठ २०८१, मङ्गलबार

विराटनगर । विशाल ग्रुप अन्तर्गतको गोरधनदास कमलावती परोपकारी संस्थाले मोरङ कारागारलाई पंखा वितरण गरेको छ ।

संस्थाले विराटनगर हाटखोला स्थित मोरङ कारागारलाई १० थान पंखा सहयोग गरेको हो ।

अहिले अत्याधिक गर्मीका कारण जेलमा रहेका कैदीबन्दीलाई भाइ रहेको समस्या समाधानका लागि पंखा सहयोग गरिएको हो । उक्त संस्थाले नियमित रूपमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार