मुख्य समाचार
एमबिबिएसको प्रवेश परीक्षा केन्द्र विराटनगरमा राख्न एचिभर्सको माग | जनदबाबका कारण चिया बगान सार्ने निर्णयमा पुग्याैं:गिरीबन्धु | ‘दलितका लागि दलित अभियान’ को दैलेखमा जनप्रदर्शन | झुटा विज्ञापन बुस्ट गरी युराेप पठाउने भन्दै १००० बढीसँग दुई करोड ठगी गर्ने ६ कन्सल्टेन्सी सञ्चालक पक्राउ | जसपा नेपालको अध्यक्षमा उपेन्द्र निर्विरोध घोषणा | सांसदलाई ५ करोड दिने निर्णयमा सर्वोच्चको कारण देखाउ आदेश जारी | नेप्सेमा उच्च अङ्कको कारोबार | कुवेतस्थित आवासीय भवनमा आगलागी, ४० जना श्रमिकको मृत्यु | दलित समुदायको हक, अधिकार सुनिश्चित गर्न जीवन परियारको ध्यानाकर्षण | विद्युत प्राधिकरणले सञ्चालनमा ल्यायो आफ्नै अत्याधुनिक अन्तर्राष्ट्रियस्तरको डाटा सेन्टर |

विराटनगरको किड्स भिलेज स्कूलमा निःशुल्क स्वास्थ्य शिविर

Hamro Biratnagar 5630+ समाचार ( )
१० जेठ २०८१, बिहीबार

विराटनगर । विराटनगरको किड्स भिलेज स्कूलमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

बुद्ध पूर्णिमाको अवसर पारेर किड्स भिलेज स्कुल विराटनगरले आफ्ना विद्यार्थी हरुको लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । 

 उक्त शिविर विराट नर्सिङ होमको प्राविधिक सहयोगमा स्कुलमै आयोजना गरिएको थियो। 

शिविरमा वरिष्ठ बाल तथा आँखा रोग विशेषज्ञहरूले स्वास्थ्य परीक्षण गरेका थिए । 

 सो शिविरमा २३५ जना अभिभावकहरूले आफ्ना नानीबाबुहरुलाई चेक जाँच गराएको स्कुलका म्यानेजिङ डाइरेक्टर पंकज जैनले बताए। 

हालको बढ्दो गर्मीका कारण धेरै नानीबाबुहरुमा स्वास्थ्य सम्बन्धी अनेकौं समस्याहरू देखिएकाले यो कार्यक्रमको आयोजना गरिएको स्कुलका प्राचार्यले बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार