मुख्य समाचार
एमबिबिएसको प्रवेश परीक्षा केन्द्र विराटनगरमा राख्न एचिभर्सको माग | जनदबाबका कारण चिया बगान सार्ने निर्णयमा पुग्याैं:गिरीबन्धु | ‘दलितका लागि दलित अभियान’ को दैलेखमा जनप्रदर्शन | झुटा विज्ञापन बुस्ट गरी युराेप पठाउने भन्दै १००० बढीसँग दुई करोड ठगी गर्ने ६ कन्सल्टेन्सी सञ्चालक पक्राउ | जसपा नेपालको अध्यक्षमा उपेन्द्र निर्विरोध घोषणा | सांसदलाई ५ करोड दिने निर्णयमा सर्वोच्चको कारण देखाउ आदेश जारी | नेप्सेमा उच्च अङ्कको कारोबार | कुवेतस्थित आवासीय भवनमा आगलागी, ४० जना श्रमिकको मृत्यु | दलित समुदायको हक, अधिकार सुनिश्चित गर्न जीवन परियारको ध्यानाकर्षण | विद्युत प्राधिकरणले सञ्चालनमा ल्यायो आफ्नै अत्याधुनिक अन्तर्राष्ट्रियस्तरको डाटा सेन्टर |

मलाई फेरी भेटछौ नि है

Hamro Biratnagar 5630+ समाचार ( )
१२ जेठ २०८०, शुक्रबार

संजय सुल्तान राउत 

कालो चस्मा, कालो टिसर्ट अनि सफा मनको खुल्ला अँगालो लिएर

आफ्नो ओठमा मुस्कान, आफ्नो दुखलाई सहाराअनि सधैको लागि सम्झना दिएर

तिमि मलाई फेरी भेटछौ नि है

 ब्यस्त सडकको किनारमाबसी चियाको दुई चुस्कीका लागि

कति मेरो दुख सुन्न अनि अलिकतिआफ्नो लागि खुसि किन्नका लागि

तिमि मलाई फेरी भेटछौ नि है

 मध्यझरीमा दुई मुटु एउटा छाता बोकी

अरुले कसरि हेर्ला के भन्लान सोची

मेरो मनमा सुटुक्क बास गर्न

तिमि फेरीआउछौ नि है

 १६, १७,१८वर्षको उमेरमा २६ ,२७ , र २८ को जस्तो सपना देखि

सधै हारेको मेरो भाग्यमा सफलताको बाचा लेखि

तिमि मलाई फेरी भेटछौ नि है

 हजार पटक फाटेको मन अरु कसैलाई नदिएर

आँखामा राखेको मान्छेलाई मनको ढोका खोलि लिएर 

टुटेका सारा सपनालाई तिम्रो स्पर्सले सिएर

मलाई फेरी भेटछौ नि है

 कोतारिएको, घोचिएको जबर्जस्ति छोइएको तिम्रो शरीर अनि बिभिन्न डरको साथ्

जिन्दगिलाई फेरी सुरुवात गर्छु मसंग भन्ने रहरको साथ्

संगै बिताउने माया अनि पुरानो घाउ भर्ने मनसायको साथ्

तिमि मलाई फेरी भेटछौ निहै

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार