मुख्य समाचार
जोगबनीदेखि सिलिगढीसम्म आजदेखि चल्न थाल्यो रेल, यस्तो छ रुट (सूचीसहित) | विराटनगरमा १० औँ संस्करणको आनन्द मारवाडी प्रिमियर लिग सम्पन्न, अरिहन्त–११ ले जित्यो उपाधी | रोटरी क्लब अफ विराटनगर फ्यूजनको आयोजनामा पाँचौ संस्करणको साइक्लोथन सम्पन्न | नेपालले टी-२० सिरिजको फाइनल खेल्ने पक्क | एक महिनामा नेपाल भित्रिए ९७ हजार पर्यटक | काँकडभिट्टामा ६ जना स्थानीय सशस्त्रको खुकुरी प्रहारबाट घाइते | हाम्रो गठबन्धन सरकारको निरन्तरता कायम रहन्छ : देउवा | एक्समा अब अडियो र भिडियो कल सुविधा पनि | आनन्द एमपिएलः शुक्रबार अरिहन्त–११ र प्रिमियर–११ विजयी, अरिहन्त–११ फाइनलमा प्रवेश | आगलागी नियन्त्रणको पूर्वतयारी: विराटनगरस्थित सनसारीमाईस्थानको डिप बोरिङ सञ्चालन |

प्रत्येक महिना आयोजनाहरुको रिपोर्ट कार्ड बनाइने

Hamro Biratnagar 4303+ समाचार ( )
५ जेठ २०८०, शुक्रबार

काठमाडौं । सरकारले प्रत्यक्ष महिना ठूला आयोजनाहरुको उच्चस्तरमा समीक्षा गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेले मासिकरुपमा आयोजनाहरुको समीक्षा गरी रिपोर्ट कार्ड तयार गरिने बताए ।

नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार प्रधानमन्त्रीको अध्यक्षतामा मन्त्री, सचिव र आयोजना प्रमुखहरुको उपस्थितिमा हरेक महिना बैठक बस्ने छ । यस्तो बैठकमा गरिने समीक्षाअनुसार रिपोर्ट कार्ड तयार गरिने पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार