मुख्य समाचार
विराटनगर एयरपोर्ट रोडमा दुर्घटना, मोटरसाइकल चालकको अवस्था गम्भिर | कोप–३३ आयोजना गर्न भारतीय प्रधानमन्त्री मोदीको प्रस्ताव | नसर्ने रोगसम्बन्धी महानगरमा अभिमुखीकरण | शरणार्थी प्रकरण : छुटेनन् बालकृष्ण र टोपबहादुर | महानगरद्वारा कानुन व्यवसायी कार्की र दाहाल सम्मानित | विराटनगरमा सुनचाँदी पसल फोडेर चोरी | बिजुली अफिसले भन्यो बत्तीको पैसा देऊ, विराटनगर महानगरले भन्यो पहिले पोल भाडा रा सम्पत्ति कर तिर | विश्वकप लिग-२ : नेपालले नेदरल्याण्ड्स र नामिबियासँग सिरिज खेल्ने | केपी ओली कपको उपाधि जित्न आर्मीलाई १३६ रनको लक्ष्य | भारतका ५ राज्यको चुनाव सम्पन्न |

जसपाले बोलायो केन्द्रीय समिति बैठक

Hamro Biratnagar 3153+ समाचार ( )
१ आश्विन २०८०, शुक्रबार

जनता समाजवादी पार्टी, नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

विधान अधिवेशनको तयारीलगायतका विषयमा छलफल गर्न असार ९ बिहान १० बजे बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

पार्टी कार्यालय बालकुमारीमा बस्ने बैठकमा केन्द्रीय कार्यकारिणी समितिले विभिन्न समिति र संगठनहरूले पठाएका सुझाव समेटेर तयार पारेको संशोधित विधानमाथि छलफल हुने बस्नेतले बताए ।  जसपाले असार १०, ११ र १२ गते  काठमाडौंमा विधान अधिवेशन गर्दैछ ।

विभिन्न समिति र सङ्गठनबाट गरी सात सय ७८ जना प्रतिनिधि विधान अधिवेशनमा सहभागी हुँदैछन् । यीमध्ये चार सय २३ जना केन्द्रीय समिति सदस्य रहेका छन् । केन्द्रीय समिति विधान अधिवेशन आयोजक समिति भएकाले जसपाका यी चार सय २३ जना केन्द्रीय सदस्य स्वतः विधान अधिवेशनका प्रतिनिधि हुनेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार