मुख्य समाचार
सिमलताल दुर्घटनाः त्रिशुलीमा वेपत्ता दुई बसका यात्रुको विवरण सार्वजनिक (सूचीसहित) | बढ्यो पेट्रोल-डिजेलको मूल्य | त्रिशूलीमा १० दिनसम्म बेपत्ता भएकाहरुलाई पनि मृतक सरहनै राहत दिने सरकारको निर्णय | कीर्तिपुर क्रिकेट मैदानलाई तीन सय दिनभित्र सुविधासम्पन्न रंगशाला बनाउने प्रधानमन्त्रीकाे घाेषणा | भारतसँगको सीमा समस्या भूगोल, इतिहास र जीपीएस नक्साका आधारमा समाधान गरिन्छ: परराष्ट्रमन्त्री राणा | नेप्से परिसूचक १७ अङ्कले घट्दा साढे आठ अर्ब बढीको कारोबार | ओलीले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी | प्रधानमन्त्री कार्यालयमा ओलीकाे स्वागत | किस्ताबन्दीमा डेडिकेटेड तथा ट्र‌ङ्क लाइनको महसुल बुझाउन सकिने | ओली मन्त्रिपरिषद्‍मा दलित शून्य |

जसपाले बोलायो केन्द्रीय समिति बैठक

Hamro Biratnagar 6041+ समाचार ( )
१ असार २०८०, शुक्रबार

जनता समाजवादी पार्टी, नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

विधान अधिवेशनको तयारीलगायतका विषयमा छलफल गर्न असार ९ बिहान १० बजे बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

पार्टी कार्यालय बालकुमारीमा बस्ने बैठकमा केन्द्रीय कार्यकारिणी समितिले विभिन्न समिति र संगठनहरूले पठाएका सुझाव समेटेर तयार पारेको संशोधित विधानमाथि छलफल हुने बस्नेतले बताए ।  जसपाले असार १०, ११ र १२ गते  काठमाडौंमा विधान अधिवेशन गर्दैछ ।

विभिन्न समिति र सङ्गठनबाट गरी सात सय ७८ जना प्रतिनिधि विधान अधिवेशनमा सहभागी हुँदैछन् । यीमध्ये चार सय २३ जना केन्द्रीय समिति सदस्य रहेका छन् । केन्द्रीय समिति विधान अधिवेशन आयोजक समिति भएकाले जसपाका यी चार सय २३ जना केन्द्रीय सदस्य स्वतः विधान अधिवेशनका प्रतिनिधि हुनेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार