मुख्य समाचार
एमबिबिएसको प्रवेश परीक्षा केन्द्र विराटनगरमा राख्न एचिभर्सको माग | जनदबाबका कारण चिया बगान सार्ने निर्णयमा पुग्याैं:गिरीबन्धु | ‘दलितका लागि दलित अभियान’ को दैलेखमा जनप्रदर्शन | झुटा विज्ञापन बुस्ट गरी युराेप पठाउने भन्दै १००० बढीसँग दुई करोड ठगी गर्ने ६ कन्सल्टेन्सी सञ्चालक पक्राउ | जसपा नेपालको अध्यक्षमा उपेन्द्र निर्विरोध घोषणा | सांसदलाई ५ करोड दिने निर्णयमा सर्वोच्चको कारण देखाउ आदेश जारी | नेप्सेमा उच्च अङ्कको कारोबार | कुवेतस्थित आवासीय भवनमा आगलागी, ४० जना श्रमिकको मृत्यु | दलित समुदायको हक, अधिकार सुनिश्चित गर्न जीवन परियारको ध्यानाकर्षण | विद्युत प्राधिकरणले सञ्चालनमा ल्यायो आफ्नै अत्याधुनिक अन्तर्राष्ट्रियस्तरको डाटा सेन्टर |

विराटनगरमा आतंक मच्चाउँदै हिँड्ने ‘ग्याङ’ पक्राउ

Hamro Biratnagar 5630+ समाचार ( )
११ जेठ २०८१, शुक्रबार

विराटनगर । विराटनगर महानगरपालिसहित आसपासका क्षेत्रमा आतंक मच्चाउँदै हिँड्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर–७ का २० वर्षीय नेनी शेर्पा, ११ का १८ वर्षीय सारुख मियाँ शेख, १९ वर्षीय फैजल खान, विराटनगर–१२ का १८ वर्षीय सुमित ठाकुर, १९ वर्षीय प्रियसिल नारायण चौधरी र २० वर्षीय साजन गुरुङ रहेका छन् । 

उक्त समूहले विराटनगरका विभिन्न होटल तथा रेस्टुरेन्टहरुमा खाएर बिल तिर्न नमानि माग्दा धम्क्याउदै आक्रमण गर्ने गरेको प्रहरीले जनाएको छ । सो समुहमा अन्य व्यक्तिहरु पनि संलग्न रहेकोले प्रहरीले खोजी कार्य तीब्र पारेको छ । 

प्रहरीका अनुसार उक्त समूहले विराटनगर–४ एयरपोर्ट लाइनमा रहेको सिंहासन रेस्टुरेन्ट परिसरमा गत जेठ ६ गते राति रेस्टुरेन्टका कर्मचारी राहुल सहनीमाथि आक्रमण गरेको थियो । हतियारसहित पुगेको समूहले त्यहाँ रहेका अन्यलाई पनि धम्क्याएको थियो ।

प्रतिक्रिया

दिल बाहादुर लिम्बू १४ जेठ २०८१, सोमबार

मलाइ केही कम लागेको छ्ह

Arbind rouniyar १३ जेठ २०८१, आइतबार

yesto gunda lai chornu hudain xut diyo ki aatankbadi hunxa paxi

Braj Kishor jha १३ जेठ २०८१, आइतबार

डाँका हरु हुन यिनी हरु। चाक फुट्ने गरी लठ्ठी ले सेक्नु पर्छ।

Sita khanal giri ११ जेठ २०८१, शुक्रबार

Yesta aatagkakarilai vokvokai jelma rakhnu

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार