मुख्य समाचार
पेस्तोलसहित दुई जना पक्राउ | विराटनगरको डिपिएस र भिकेभिएम स्कूलबिच दोस्रो मैत्रीपूर्ण फूटबल सम्पन्न, डिपिएस ३—० ले विजयी | आईपीएलको फाइनलमा कोलकाता र हैदराबादको भिडन्त पक्का, राजस्थान पराजित | सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतद्वारा अनुमति | सिरोहियाले उतारे ७ वरिष्ठ अधिवक्तासहित १२ जना वकिलको जम्बो टोली | सिरोहियालाई म्याद थपका लागि अदालत लैजाने प्रहरीको तयारी | विराटनगरमा आतंक मच्चाउँदै हिँड्ने ‘ग्याङ’ पक्राउ | विमानस्थलमा जहाजले ठक्कर दिँदा कर्मचारी घाइते | माई खोलामा डुबेर २ बालकको मृत्यु | रविविरुद्ध कांग्रेस खनिनु भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो: ओली |

दीपेन्द्रले कतारविरुद्ध प्रहार गरे एकै ओभरमा ६ छक्का

Hamro Biratnagar 5372+ समाचार ( )
१ वैशाख २०८१, शनिबार

एसीसी प्रिमियर कपको कतारविरुद्धको खेलमा नेपालका दीपेन्द्रसिंह ऐरीले एकै ओभरमा छ छक्का प्रहार गरेका छन् । उनले कमरानले गरेको २० औँ ओभरमा छ छक्का प्रहार गरेका हुन् । एकै ओभरमा छ छक्का प्रहार गर्ने उनी पहिलाे नेपाली खेलाडीसमेत बनेका छन् ।

उनले २१ बलमा नटआउट ६४ रन बनाएपछि नेपालले ७ विकेटमा २१० रन बनायो । नेपालका लागि आसिफ शेखले पनि अर्धशतक बनाएका थिए । २११ रनको लक्ष्य पाएको कतारले अहिले ब्याटिङ सुरु गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार