मुख्य समाचार
पेस्तोलसहित दुई जना पक्राउ | विराटनगरको डिपिएस र भिकेभिएम स्कूलबिच दोस्रो मैत्रीपूर्ण फूटबल सम्पन्न, डिपिएस ३—० ले विजयी | आईपीएलको फाइनलमा कोलकाता र हैदराबादको भिडन्त पक्का, राजस्थान पराजित | सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतद्वारा अनुमति | सिरोहियाले उतारे ७ वरिष्ठ अधिवक्तासहित १२ जना वकिलको जम्बो टोली | सिरोहियालाई म्याद थपका लागि अदालत लैजाने प्रहरीको तयारी | विराटनगरमा आतंक मच्चाउँदै हिँड्ने ‘ग्याङ’ पक्राउ | विमानस्थलमा जहाजले ठक्कर दिँदा कर्मचारी घाइते | माई खोलामा डुबेर २ बालकको मृत्यु | रविविरुद्ध कांग्रेस खनिनु भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो: ओली |

टी-२० वरियतामा दीपेन्द्र उक्लिए शीर्ष १० मा

Hamro Biratnagar 5372+ समाचार ( )
२ जेठ २०८१, बुधवार

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी-२० अलराउण्डर वरियतातातर्फ नेपालका दीपेन्द्रसिंह ऐरीले एक स्थान सुधार गरेका छन् ।

आईसीसीले निकालेको नयाँ वरियतामा दीपेन्द्रले एक स्थान सुधार गर्दै शीर्ष १० मा स्थान बनाएका हुन् । यसअघि उनी ११औं स्थानमा थिए ।

अलराउण्डरतर्फ नेपालका कप्तान रोहित पौडेल एक स्थान घट्दै ६६औं स्थानमा पुग्दा कुशल मल्ल ३३ औं र गुलशन झा ६१ औं स्थानमा यथावत छन् । करण केसीले ७४ औं स्थानमा छन् ।

ब्याटिङतर्फ दीपेन्द्र ५०औं, रोहित ६१औं र आसिफ शेख ८७ औं स्थानमा छन् । बलिङतर्फ सोमपाल कामी ९२औं स्थानमा छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार