मुख्य समाचार
विराटनगर एयरपोर्ट रोडमा दुर्घटना, मोटरसाइकल चालकको अवस्था गम्भिर | कोप–३३ आयोजना गर्न भारतीय प्रधानमन्त्री मोदीको प्रस्ताव | नसर्ने रोगसम्बन्धी महानगरमा अभिमुखीकरण | शरणार्थी प्रकरण : छुटेनन् बालकृष्ण र टोपबहादुर | महानगरद्वारा कानुन व्यवसायी कार्की र दाहाल सम्मानित | विराटनगरमा सुनचाँदी पसल फोडेर चोरी | बिजुली अफिसले भन्यो बत्तीको पैसा देऊ, विराटनगर महानगरले भन्यो पहिले पोल भाडा रा सम्पत्ति कर तिर | विश्वकप लिग-२ : नेपालले नेदरल्याण्ड्स र नामिबियासँग सिरिज खेल्ने | केपी ओली कपको उपाधि जित्न आर्मीलाई १३६ रनको लक्ष्य | भारतका ५ राज्यको चुनाव सम्पन्न |

कविता
भो. .. पर्दैन

Hamro Biratnagar 1+ समाचार ( )
४ जेठ २०८०, बिहीबार

-साहिद अंसारी-

भो. .. पर्दैन

सरकारी अस्पताल..भो पर्दैन

किन कि म रोगी नै हुदिन

अनि किन चाहियो डाक्टर ? 

किन कि म गांउ को सफा

प्रदुषण मुक्त वातावरण

शुद्ध अक्सिजन पाइरहेको हुन्छु।।

भ्रमण.......भो पर्दैन

म सधैं गाउंको सुन्दर वन फुलबारिमा रमाइरहेको हुन्छु अनिआमा बाबार आफ्नो परिवार संग आनन्दित भइरहेको हुन्छु

अनि किन आवश्यक पर्छ भ्रमण ? 

जागिर ....भो पर्दैन

म त आफ्नै घरको काममा व्यस्त अनि मस्त हन्छु

पढे लेखेर पनि गाइ वस्तु को सेवामा व्यस्त हुन्छ

आमा बाब अनि समाजसेवा को काममा लागिरहेको हुन्छु

अनि पढेर कर्तव्य पुरा गरिरहेको हुन्छु

अनि किन  चाहियो जागीर ?

म आफ्नो ठाउँमा ठिकैछु. सरकार

तर नत धमकी न रोग न भोक सबै बाट मुक्त छु

सरकार पर्दैन हजुरको भ्रमण भता अनि सरकारी जागिर

किनकि म आफैमा ठिक छु

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार