मुख्य समाचार
जोगबनीदेखि सिलिगढीसम्म आजदेखि चल्न थाल्यो रेल, यस्तो छ रुट (सूचीसहित) | विराटनगरमा १० औँ संस्करणको आनन्द मारवाडी प्रिमियर लिग सम्पन्न, अरिहन्त–११ ले जित्यो उपाधी | रोटरी क्लब अफ विराटनगर फ्यूजनको आयोजनामा पाँचौ संस्करणको साइक्लोथन सम्पन्न | नेपालले टी-२० सिरिजको फाइनल खेल्ने पक्क | एक महिनामा नेपाल भित्रिए ९७ हजार पर्यटक | काँकडभिट्टामा ६ जना स्थानीय सशस्त्रको खुकुरी प्रहारबाट घाइते | हाम्रो गठबन्धन सरकारको निरन्तरता कायम रहन्छ : देउवा | एक्समा अब अडियो र भिडियो कल सुविधा पनि | आनन्द एमपिएलः शुक्रबार अरिहन्त–११ र प्रिमियर–११ विजयी, अरिहन्त–११ फाइनलमा प्रवेश | आगलागी नियन्त्रणको पूर्वतयारी: विराटनगरस्थित सनसारीमाईस्थानको डिप बोरिङ सञ्चालन |

एसीसी इमर्जिङ टीम्स एसिया कप : फाइनलमा पाकिस्तानसँग भारतको लज्जास्पद हार

Hamro Biratnagar 4303+ समाचार ( )
७ श्रावण २०८०, आइतबार

भारत ‘ए’लाई १२८ रनले पराजित गर्दै पाकिस्तान ‘ए’ एसीसी इमर्जिङ टीम्स एसिया कप विजेता बनेको छ ।

पाकिस्तान ‘ए’ले दिएको ३५३ रनको लक्ष्य पछ्याएको भारत ‘ए’ ४० ओभरमा २२४ रनमा अल आउट भयो ।

भारतका लागि अविषेक शर्माले ६१ रन बनाउनबाहेक अन्य बाट्यसम्यानले अर्धशतकीय पाली खेल्न सकेनन् । पाकिस्तानका सुफियान मुकिमले ३ तथा अर्शत इकबाल, मेहरान मुम्ताज र मोहम्मद वासिनले २/२ विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङ गरेको पाकिस्तान ‘ए’का लागि तैयपायीले १०८, सैयम अयुपले ५९ र साहिब जाभा फहरानले ६५ रन बनाएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार