मुख्य समाचार
एमबिबिएसको प्रवेश परीक्षा केन्द्र विराटनगरमा राख्न एचिभर्सको माग | जनदबाबका कारण चिया बगान सार्ने निर्णयमा पुग्याैं:गिरीबन्धु | ‘दलितका लागि दलित अभियान’ को दैलेखमा जनप्रदर्शन | झुटा विज्ञापन बुस्ट गरी युराेप पठाउने भन्दै १००० बढीसँग दुई करोड ठगी गर्ने ६ कन्सल्टेन्सी सञ्चालक पक्राउ | जसपा नेपालको अध्यक्षमा उपेन्द्र निर्विरोध घोषणा | सांसदलाई ५ करोड दिने निर्णयमा सर्वोच्चको कारण देखाउ आदेश जारी | नेप्सेमा उच्च अङ्कको कारोबार | कुवेतस्थित आवासीय भवनमा आगलागी, ४० जना श्रमिकको मृत्यु | दलित समुदायको हक, अधिकार सुनिश्चित गर्न जीवन परियारको ध्यानाकर्षण | विद्युत प्राधिकरणले सञ्चालनमा ल्यायो आफ्नै अत्याधुनिक अन्तर्राष्ट्रियस्तरको डाटा सेन्टर |

चुनावी कार्यक्रममा मञ्च ढल्दा ९ जनाको मृत्यु, ५४ घाइते

Hamro Biratnagar 5630+ समाचार ( )
१० जेठ २०८१, बिहीबार

मेक्सिकोमा चुनावी कार्यक्रममा मञ्च ढल्दा ९ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनका अनुसार, घटनामा ५४ जना घाइते भएका छन् । 

सभा भइरहेका बेला तीव्र हावा चलेपछि मञ्च ढलेको थियो । राष्ट्रपतिका एक उम्मेदवारलाई केहीबेरका लागि अस्पताल लागिएको समाचारमा उल्लेख छ ।

यद्यपि, उम्मेदवार जर्ज अल्भारेज मेनेजले आफू घटनामा घाइते नभएको बताएका छन् । पूवोत्तर शहर सान पेड्रो गार्जा गार्सियामा उनकै अभियान कार्यक्रमका क्रममा यो घटना भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार