मुख्य समाचार
सिमलताल दुर्घटनाः त्रिशुलीमा वेपत्ता दुई बसका यात्रुको विवरण सार्वजनिक (सूचीसहित) | बढ्यो पेट्रोल-डिजेलको मूल्य | त्रिशूलीमा १० दिनसम्म बेपत्ता भएकाहरुलाई पनि मृतक सरहनै राहत दिने सरकारको निर्णय | कीर्तिपुर क्रिकेट मैदानलाई तीन सय दिनभित्र सुविधासम्पन्न रंगशाला बनाउने प्रधानमन्त्रीकाे घाेषणा | भारतसँगको सीमा समस्या भूगोल, इतिहास र जीपीएस नक्साका आधारमा समाधान गरिन्छ: परराष्ट्रमन्त्री राणा | नेप्से परिसूचक १७ अङ्कले घट्दा साढे आठ अर्ब बढीको कारोबार | ओलीले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी | प्रधानमन्त्री कार्यालयमा ओलीकाे स्वागत | किस्ताबन्दीमा डेडिकेटेड तथा ट्र‌ङ्क लाइनको महसुल बुझाउन सकिने | ओली मन्त्रिपरिषद्‍मा दलित शून्य |

सरकारले आज बजेट ल्याउँदै

Hamro Biratnagar 6041+ समाचार ( )
१५ जेठ २०८०, सोमबार

आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट आज सार्वजनिक हुँदै छ । 

आज साँझ ६ बजे अर्थमन्त्री प्रकाशशरण महतले संसद बैठकमा बजेट टेबुल गर्ने कार्यतालिका छ । 

सरकारले हरेक वर्षको जेठ १५ गते बजेट ल्याउनैपर्ने संवैधानिक प्रावधान छ ।

यसअघि सरकारले जेठ ५ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको थियो । नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भइसकेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार