मुख्य समाचार
तेस्रो बिहे गर्न शिशुलाई उखुबारीमा छाड्ने शर्मिला पक्राउ | ऊर्जा क्षेत्रको विकासका लागि यस्ता छन् ८५ बुँदे कार्यक्रम | एसियन गेम्समा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ, सन्दीप अनुपस्थित | आज पाँच प्रदेशमा वर्षा हुने पूर्वानुमान | वीरगन्जमा हिन्दूवादीहरुको प्रदर्शन | क्रिकेट संघको केन्द्रीय सचिवमा पारस खड्का विजयी | यस्तो छ सरकार र शिक्षक महासंघबीच भएको ६ बुँदे सहमति (पूर्णपाठ) | सीजीलाई मोबाइल लाइसेन्स दिन राजपत्र संशोधनको तयारी | विराटनगर महानगरपालिकाद्वारा एकीकृत बाल स्वास्थ्य शिविर सञ्चालन | क्रिकेटको पूर्वाधार निर्माणलाई उच्च प्राथमिकता दिन्छौँः रक्षामन्त्री खड्का |

सरकारले आज बजेट ल्याउँदै

Hamro Biratnagar 2245+ समाचार ( )
१५ जेठ २०८०, सोमबार

आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट आज सार्वजनिक हुँदै छ । 

आज साँझ ६ बजे अर्थमन्त्री प्रकाशशरण महतले संसद बैठकमा बजेट टेबुल गर्ने कार्यतालिका छ । 

सरकारले हरेक वर्षको जेठ १५ गते बजेट ल्याउनैपर्ने संवैधानिक प्रावधान छ ।

यसअघि सरकारले जेठ ५ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको थियो । नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भइसकेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार