मुख्य समाचार
एमबिबिएसको प्रवेश परीक्षा केन्द्र विराटनगरमा राख्न एचिभर्सको माग | जनदबाबका कारण चिया बगान सार्ने निर्णयमा पुग्याैं:गिरीबन्धु | ‘दलितका लागि दलित अभियान’ को दैलेखमा जनप्रदर्शन | झुटा विज्ञापन बुस्ट गरी युराेप पठाउने भन्दै १००० बढीसँग दुई करोड ठगी गर्ने ६ कन्सल्टेन्सी सञ्चालक पक्राउ | जसपा नेपालको अध्यक्षमा उपेन्द्र निर्विरोध घोषणा | सांसदलाई ५ करोड दिने निर्णयमा सर्वोच्चको कारण देखाउ आदेश जारी | नेप्सेमा उच्च अङ्कको कारोबार | कुवेतस्थित आवासीय भवनमा आगलागी, ४० जना श्रमिकको मृत्यु | दलित समुदायको हक, अधिकार सुनिश्चित गर्न जीवन परियारको ध्यानाकर्षण | विद्युत प्राधिकरणले सञ्चालनमा ल्यायो आफ्नै अत्याधुनिक अन्तर्राष्ट्रियस्तरको डाटा सेन्टर |

इटहरी दुर्घटना अपडेटः स्कुटीमा सवार आमा–छोरीको मृत्यु (भिडियोसहित)

Hamro Biratnagar 5630+ समाचार ( )
१९ आश्विन २०८०, मङ्गलबार

विराटनगर, १९ । मंगलबार दिउँसो इटहरीको मुख्य चोकमा भएको सडक दुर्घटनामा आमा–छोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी–८ की सरिता चौधरी र उनकी छोरी अंशु रहेका छन् । 

आज दिउँसो करिब साढे ३ बजेको समयमा ना १ क ९१०७ नम्बरको टिपरले स्कुटीलाई ठक्कर दिँदा सरिताको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा गम्भिर घाइते अंशुको पनि उपचारका क्रममा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । 

टिपरले स्कुटरमा ठक्कर दिएपछि इटहरीको मुख्य चोक तनाबग्रस्त बनेको थियो । झडप प्रभएपछि प्रहरीले चार राउण्ड अश्रुग्याससमेत प्रहार गरेको थियो । 

प्रतिक्रिया

नरेश धमला २३ आश्विन २०८०, शनिबार

के कारणले भएकोछ यस्तो बिषय के हो भन्नू छ।

Rakeshwar shah २० आश्विन २०८०, बुधवार

ट्रिपर किन सरकार ले हटाउँदैन ट्रिपर मा दाहिने साइड तिरको हिँडिरहेको केही देखिँदैन । फाउल्ट गाडी नेपाल ले भित्राए छ ।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार