मुख्य समाचार
तेस्रो बिहे गर्न शिशुलाई उखुबारीमा छाड्ने शर्मिला पक्राउ | ऊर्जा क्षेत्रको विकासका लागि यस्ता छन् ८५ बुँदे कार्यक्रम | एसियन गेम्समा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ, सन्दीप अनुपस्थित | आज पाँच प्रदेशमा वर्षा हुने पूर्वानुमान | वीरगन्जमा हिन्दूवादीहरुको प्रदर्शन | क्रिकेट संघको केन्द्रीय सचिवमा पारस खड्का विजयी | यस्तो छ सरकार र शिक्षक महासंघबीच भएको ६ बुँदे सहमति (पूर्णपाठ) | सीजीलाई मोबाइल लाइसेन्स दिन राजपत्र संशोधनको तयारी | विराटनगर महानगरपालिकाद्वारा एकीकृत बाल स्वास्थ्य शिविर सञ्चालन | क्रिकेटको पूर्वाधार निर्माणलाई उच्च प्राथमिकता दिन्छौँः रक्षामन्त्री खड्का |

अदालतको फैसलाभन्दा राष्ट्रपति माथि हुन सक्दैन:राप्रपा

Hamro Biratnagar 2245+ समाचार ( )
१५ जेठ २०८०, सोमबार

काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले रेशम चौधरीलाई आममाफी दिएकोप्रति आपत्ति जनाएका छन्। संसद् भवन बानेश्वर परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपतिको कदमले अराजकता मच्चाउने टिप्पणी गरे।

राप्रपाका प्रवक्ता समेत रहेका शाहीले भने, ‘गणतन्त्र दिवसको उपलक्ष्यमा नेपालको कानुनलाई नै मिच्ने प्रवृत्ति अगाडि बढाएको छ। दोषी को हुन् र अदालतको फैसलाभन्दा राष्ट्रपतिमाथि हुन सक्दैन। यसले मुलुकलाई सही हिसाबले अगाडि बढाउँदैन। मुलुकलाई राजनीतिक अस्थिरतामा लान्छ,। देशलाई अगाडि बढाउँदैन। यसले प्रधानन्यायाधीश चाहिँ को भन्ने प्रश्न खडा गरेको छ।’

उनले प्रधानन्यायाधीश राष्ट्रपति हुन् कि सर्वोच्चको प्रधानन्यायाधीश हुन् भन्ने प्रश्न खडा गरेको बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार