मुख्य समाचार
विराट बहिरा माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई खेलकुद सामाग्री वितरण | तेस्रो बिहे गर्न शिशुलाई उखुबारीमा छाड्ने शर्मिला पक्राउ | ऊर्जा क्षेत्रको विकासका लागि यस्ता छन् ८५ बुँदे कार्यक्रम | एसियन गेम्समा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ, सन्दीप अनुपस्थित | आज पाँच प्रदेशमा वर्षा हुने पूर्वानुमान | वीरगन्जमा हिन्दूवादीहरुको प्रदर्शन | क्रिकेट संघको केन्द्रीय सचिवमा पारस खड्का विजयी | यस्तो छ सरकार र शिक्षक महासंघबीच भएको ६ बुँदे सहमति (पूर्णपाठ) | सीजीलाई मोबाइल लाइसेन्स दिन राजपत्र संशोधनको तयारी | विराटनगर महानगरपालिकाद्वारा एकीकृत बाल स्वास्थ्य शिविर सञ्चालन |

सामान पास गर्न प्रहरीलाई घुस दिन खोज्ने भारतीय पक्राउ

Hamro Biratnagar 2246+ समाचार ( )
१० जेठ २०८०, बुधवार

 धनगढी । कैलालीमा भन्सार छलीको सामान कटाइदिन आग्रह गर्दै प्रहरीलाई घुस दिन खोज्ने भारतीय नागरिक पक्राउ परेका छन् ।

बुधबार बिहान धनगढी उपमहानगरपालिका–२ त्रिनगर व्यारल नजिकै भारतबाट भन्सार छलेर ल्याएको आठ हजार रुपैयाँ बराबरको सामान पास गरिदिन आग्रह गर्दै घुस दिन खोज्ने भारतको पलिया बस्ने ५० वर्षीय सुधिर गुप्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दका अनुसार गुप्ताले बुधबार बिहान भारतबाट ल्याएको अवैध सामान भित्र्याउन प्रहरीलाई पाँच सय रूपैयाँ लिन र सामान छाडिदिन भनेका थिए ।

गुप्ताको साथबाट मिठाई, सुपारी, चियापत्ती, दूध पाउडर लगायत बरामद भएको छ । बरामद गरिएको समान र पक्राउ परेका गुप्तालाई आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै