मुख्य समाचार
भीम पराजुलीले भने -कांग्रेस वैदिक सनातन हिन्दू राष्ट्रको पक्षमा उभिनुपर्छ | बालिकामाथि सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा पाँच जना पक्राउ | सुन चाँदीको मूल्य बढ्यो | सरकारविरुद्ध सामूहिक मुद्दा लड्दै वाणिज्य बैंक | विराट बहिरा माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई खेलकुद सामाग्री वितरण | तेस्रो बिहे गर्न शिशुलाई उखुबारीमा छाड्ने शर्मिला पक्राउ | ऊर्जा क्षेत्रको विकासका लागि यस्ता छन् ८५ बुँदे कार्यक्रम | एसियन गेम्समा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ, सन्दीप अनुपस्थित | आज पाँच प्रदेशमा वर्षा हुने पूर्वानुमान | वीरगन्जमा हिन्दूवादीहरुको प्रदर्शन |

विराटनगरमा फेरी एक जनाले गरे आत्महत्या

Hamro Biratnagar 2250+ समाचार ( )
२ जेठ २०८०, मङ्गलबार

विराटनगर, २ जेठ । विराटनगरमा एक जनाले आत्महत्या गरेका छन् । विराटनगरस्थित कोचाखालका २३ बर्षि मुकुन्द काफ्लेले सेन्ट्रलमलबाट हामफालेर आत्महत्या गरेका हुन् ।

बैशाख ३१ गते साँझ साढे ७ सात बजेको समयमा विराटनगर मेनरोडस्थित सेन्ट्रलमलको ३ तल्लाबाट हामफालेर काफ्लेले आत्महत्या गरेको हुन् ।  सेन्ट्रलमलबाट हामफालेका काफ्ले गम्भिर घाइते भएका थिए । उनको विराटनगर स्थित कोशी अस्पतालमा उपचारको क्रममासोमबार राती निधन भएको हो ।

मंगलबार कोशी अस्पतालमा पोष्टमाटम गरिसकेपछि काफ्लेको विराटनगर स्थित सिंघिया नदीमा अन्तेष्टि गरिएको छ । विराटनगर–५ कोचाखालका २३ बर्षिय अविवाहित मुकुन्द काफ्ले घरका तीन दाजुभाई मध्ये कान्छो छोरा हुन् । एक बर्षअघि मुकुन्दका बुवा प्रकाश काफ्लेको हृदयघातका कारण निधन भएको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरिक्षक दीपक पोखरेलले विराटनगरको सेन्ट्रलमलबाट हामफालेर आत्महत्या गरेका मुकुन्द काफ्लेको मंगलबार कोशी अस्पतालमा पोष्टमाटम पछि परिवारलाई शव जिम्मा लगाएइएको जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार