मुख्य समाचार
विराट बहिरा माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई खेलकुद सामाग्री वितरण | तेस्रो बिहे गर्न शिशुलाई उखुबारीमा छाड्ने शर्मिला पक्राउ | ऊर्जा क्षेत्रको विकासका लागि यस्ता छन् ८५ बुँदे कार्यक्रम | एसियन गेम्समा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ, सन्दीप अनुपस्थित | आज पाँच प्रदेशमा वर्षा हुने पूर्वानुमान | वीरगन्जमा हिन्दूवादीहरुको प्रदर्शन | क्रिकेट संघको केन्द्रीय सचिवमा पारस खड्का विजयी | यस्तो छ सरकार र शिक्षक महासंघबीच भएको ६ बुँदे सहमति (पूर्णपाठ) | सीजीलाई मोबाइल लाइसेन्स दिन राजपत्र संशोधनको तयारी | विराटनगर महानगरपालिकाद्वारा एकीकृत बाल स्वास्थ्य शिविर सञ्चालन |

गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने अर्थमन्त्रीको घोषणा

Hamro Biratnagar 1+ समाचार ( )
१५ जेठ २०८०, सोमबार

काठमाडौं । सरकारले गाँजाखेतिको सम्भाव्यता अध्ययन गर्ने भएको छ । आज अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट वक्तव्यमार्फत सो घोषणा गरेका हुन् ।

औषधि प्रयोजनका लागि गाँजा खेतिको सम्भाव्यता अध्ययन गरिने अर्थमन्त्रीले बताए । उनले सो घोषणा गर्दा सांसदहरुले ताली बजाएका थिए ।

प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष भने एक अर्कालाई हेरेर मुसुमुसु हाँसेका थिए । कृषिमन्त्री बेदुराम भुसाल पनि दंग परेर हाँसे भने उनीहरु हाँसेपछि अर्थमन्त्री पनि हाँसे ।

नेपालमा व्यापारिक प्रयोजनका लागि गाँजा खेतिलाई बैधता दिनुपर्ने माग उठ्दै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार