मुख्य समाचार
सरकारविरुद्ध सामूहिक मुद्दा लड्दै वाणिज्य बैंक | विराट बहिरा माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई खेलकुद सामाग्री वितरण | तेस्रो बिहे गर्न शिशुलाई उखुबारीमा छाड्ने शर्मिला पक्राउ | ऊर्जा क्षेत्रको विकासका लागि यस्ता छन् ८५ बुँदे कार्यक्रम | एसियन गेम्समा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ, सन्दीप अनुपस्थित | आज पाँच प्रदेशमा वर्षा हुने पूर्वानुमान | वीरगन्जमा हिन्दूवादीहरुको प्रदर्शन | क्रिकेट संघको केन्द्रीय सचिवमा पारस खड्का विजयी | यस्तो छ सरकार र शिक्षक महासंघबीच भएको ६ बुँदे सहमति (पूर्णपाठ) | सीजीलाई मोबाइल लाइसेन्स दिन राजपत्र संशोधनको तयारी |

प्रचण्ड भारत जाने अघिल्लाे दिन चिनियाँ नेता काठमाडाैं उत्रिँदै

Hamro Biratnagar 2247+ समाचार ( )
१५ जेठ २०८०, सोमबार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जानुअघि चिनियाँ चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नेता काठमाडाैं आउन लागेका छन् । सीपीसी सिचुवान प्रान्तका सचिव वाङ सियाओहुई मंगलबार नेपाल आउन लागेका हुन् ।

१७ जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाने तालिका छ । त्यसकाे अघिल्लाे दिन चिनियाँ नेताकाे काठमाडाैं आगमनलाई अर्थपूर्ण रूपमा हेरिएकाे छ । 

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङको निमन्त्रणामा सियाओहुई नेपाल आउन लागेका हुन् । सियाओहुई राष्ट्रपति सी चिनफिङका विश्वाशिला पात्र मानिन्छन् ।

भारत भ्रमणको तयारी गरिरहेका बेला प्रधानमन्त्री दाहालले आफ्ना विश्वासिला पात्र अग्नी सापकोटालाई केही दिनअघि चीन पठाएका थिए । 

प्रतिक्रिया

सा १५ जेठ २०८०, सोमबार

साईत बिग्रेला भारतमा भेट नपाउलान ।।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार