मुख्य समाचार
एमबिबिएसको प्रवेश परीक्षा केन्द्र विराटनगरमा राख्न एचिभर्सको माग | जनदबाबका कारण चिया बगान सार्ने निर्णयमा पुग्याैं:गिरीबन्धु | ‘दलितका लागि दलित अभियान’ को दैलेखमा जनप्रदर्शन | झुटा विज्ञापन बुस्ट गरी युराेप पठाउने भन्दै १००० बढीसँग दुई करोड ठगी गर्ने ६ कन्सल्टेन्सी सञ्चालक पक्राउ | जसपा नेपालको अध्यक्षमा उपेन्द्र निर्विरोध घोषणा | सांसदलाई ५ करोड दिने निर्णयमा सर्वोच्चको कारण देखाउ आदेश जारी | नेप्सेमा उच्च अङ्कको कारोबार | कुवेतस्थित आवासीय भवनमा आगलागी, ४० जना श्रमिकको मृत्यु | दलित समुदायको हक, अधिकार सुनिश्चित गर्न जीवन परियारको ध्यानाकर्षण | विद्युत प्राधिकरणले सञ्चालनमा ल्यायो आफ्नै अत्याधुनिक अन्तर्राष्ट्रियस्तरको डाटा सेन्टर |

प्रचण्ड भारत जाने अघिल्लाे दिन चिनियाँ नेता काठमाडाैं उत्रिँदै

Hamro Biratnagar 5630+ समाचार ( )
१५ जेठ २०८०, सोमबार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जानुअघि चिनियाँ चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नेता काठमाडाैं आउन लागेका छन् । सीपीसी सिचुवान प्रान्तका सचिव वाङ सियाओहुई मंगलबार नेपाल आउन लागेका हुन् ।

१७ जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाने तालिका छ । त्यसकाे अघिल्लाे दिन चिनियाँ नेताकाे काठमाडाैं आगमनलाई अर्थपूर्ण रूपमा हेरिएकाे छ । 

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङको निमन्त्रणामा सियाओहुई नेपाल आउन लागेका हुन् । सियाओहुई राष्ट्रपति सी चिनफिङका विश्वाशिला पात्र मानिन्छन् ।

भारत भ्रमणको तयारी गरिरहेका बेला प्रधानमन्त्री दाहालले आफ्ना विश्वासिला पात्र अग्नी सापकोटालाई केही दिनअघि चीन पठाएका थिए । 

प्रतिक्रिया

सा १५ जेठ २०८०, सोमबार

साईत बिग्रेला भारतमा भेट नपाउलान ।।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार