मुख्य समाचार
सरकारविरुद्ध सामूहिक मुद्दा लड्दै वाणिज्य बैंक | विराट बहिरा माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई खेलकुद सामाग्री वितरण | तेस्रो बिहे गर्न शिशुलाई उखुबारीमा छाड्ने शर्मिला पक्राउ | ऊर्जा क्षेत्रको विकासका लागि यस्ता छन् ८५ बुँदे कार्यक्रम | एसियन गेम्समा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ, सन्दीप अनुपस्थित | आज पाँच प्रदेशमा वर्षा हुने पूर्वानुमान | वीरगन्जमा हिन्दूवादीहरुको प्रदर्शन | क्रिकेट संघको केन्द्रीय सचिवमा पारस खड्का विजयी | यस्तो छ सरकार र शिक्षक महासंघबीच भएको ६ बुँदे सहमति (पूर्णपाठ) | सीजीलाई मोबाइल लाइसेन्स दिन राजपत्र संशोधनको तयारी |

यो राजाको शासन होइन, अदालतलाई हेप्न पाइँदैन:गगन थापा

Hamro Biratnagar 2247+ समाचार ( )
१५ जेठ २०८०, सोमबार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई सरकारले आममाफी दिएकोप्रति असन्तुष्टि जनाएका छन्।

नेपाली कांग्रेस ललितपुर २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै आफूलाई अफ्ठ्यारो पर्यो भन्दैमा अदालतलाई हेप्न नपाइने बताए।

नेपालको कानुनले अदालतको निर्णय गरेपछि अन्तिम फैसला सन्दर्भमा सजाय मिनाह हुन्छ कि हुँदैन भनेर व्यवस्था गरेको उनको भनाइ छ।

उनले भने, ‘यो राजाको शासन होइन। यहाँ हुकुम चल्दैन यो गणतन्त्र हो। गणतन्त्रमा केबल कानुन मात्रै चल्छ। कानुनको शासन मात्रै चल्छ।

हामीलाई सरकार चलाउन गाह्रो भयो भनेर कानुनलाई मिचेर थिचेर बलमिच्याइ गरेर हामी कुनै निर्णय गछौं। अदालतको पूर्णपाठ भएको छैन। हतार हतार निर्णय गछौं। हामीले अदालतलाई हेप्यौं। हामीले जे गरेपनि हुन्छ भन्यौं। हामीलाई अफ्ठ्यारो परेको बेलामा यस्ता कुराहरु चल्छ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार