मुख्य समाचार
जोगबनीदेखि सिलिगढीसम्म आजदेखि चल्न थाल्यो रेल, यस्तो छ रुट (सूचीसहित) | विराटनगरमा १० औँ संस्करणको आनन्द मारवाडी प्रिमियर लिग सम्पन्न, अरिहन्त–११ ले जित्यो उपाधी | रोटरी क्लब अफ विराटनगर फ्यूजनको आयोजनामा पाँचौ संस्करणको साइक्लोथन सम्पन्न | नेपालले टी-२० सिरिजको फाइनल खेल्ने पक्क | एक महिनामा नेपाल भित्रिए ९७ हजार पर्यटक | काँकडभिट्टामा ६ जना स्थानीय सशस्त्रको खुकुरी प्रहारबाट घाइते | हाम्रो गठबन्धन सरकारको निरन्तरता कायम रहन्छ : देउवा | एक्समा अब अडियो र भिडियो कल सुविधा पनि | आनन्द एमपिएलः शुक्रबार अरिहन्त–११ र प्रिमियर–११ विजयी, अरिहन्त–११ फाइनलमा प्रवेश | आगलागी नियन्त्रणको पूर्वतयारी: विराटनगरस्थित सनसारीमाईस्थानको डिप बोरिङ सञ्चालन |

भारतका ५ राज्यको चुनाव सम्पन्न

Hamro Biratnagar 4303+ समाचार ( )
१५ मंगशिर २०८०, शुक्रबार

नयाँ दिल्ली । भारतमा ५ महिनापछि हुने आम निर्वाचनको जनमत परीक्षणमा रूपमा लिइएको ५ वटा राज्यमा विधान सभा निर्वाचनको मतदान सम्पन्न भएको छ । विहीबार तेलंगना राज्यमा भएको निर्वाचनसँगै अब एक्जिट पोल आउने क्रम सुरू भएको छ । मतगणना भने आगामी आइतवारबाट हुने त्यहाँको निर्वाचन आयोगले जनाएको छ 

राजस्थान, मध्यप्रदेश, छत्तिसगढ, तेलंगना र मिजोरममा विधानसभा निर्वाचन भएको हो । मतदान सम्पन्न भएसँगै अलग अलग एजेन्सीले पाँचै राज्यमा कसले कति सीट जित्दैछ भन्ने एक्जिट पोल सार्वजनिक गरेका छन् ।

छत्तिसगढमा कांग्रेसको अग्रता

एक्जिट पोलका अनुसार छत्तिसगढमा बीजेपी र कांग्रेस आईबीच कडा टक्कर देखिएको छ । यहाँ बीजेपीले ३६ देखि ४८ सीटको बीचमा जित्ने दाबी गरिएको छ भने कांग्रेसले ४१ देखि ५३ सीट जित्ने अनुमान छ । यहाँ कांग्रेस बीजेपीभन्दा अगाडि जाने एक्जिट पोलले देखाएको छ । अन्य पार्टीले बढीमा ४ सीटमात्र जित्ने देखिएको छत्तिसगढमा अहिले कांग्रेसको सरकार छ ।

कतिपय एक्जिट पोलले भने छत्तिसगढमा कांग्रेसको पूर्ण बहुमत आउने प्रक्षेपण गरेका छन् । यहाँ ९० सीट छन् र ४६ सीट ल्याउनेको बहुमत पुग्छ ।

एबीपी न्युज, न्युज २४, इण्डिया टुडे, टाइम्स नाउलगायत एजेन्सीले गरेको एक्जिट पोलमा सबैले छत्तिसगढमा कांग्रेस पहिलो हुने प्रक्षेपण निकालेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार