मुख्य समाचार
सरकारविरुद्ध सामूहिक मुद्दा लड्दै वाणिज्य बैंक | विराट बहिरा माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई खेलकुद सामाग्री वितरण | तेस्रो बिहे गर्न शिशुलाई उखुबारीमा छाड्ने शर्मिला पक्राउ | ऊर्जा क्षेत्रको विकासका लागि यस्ता छन् ८५ बुँदे कार्यक्रम | एसियन गेम्समा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ, सन्दीप अनुपस्थित | आज पाँच प्रदेशमा वर्षा हुने पूर्वानुमान | वीरगन्जमा हिन्दूवादीहरुको प्रदर्शन | क्रिकेट संघको केन्द्रीय सचिवमा पारस खड्का विजयी | यस्तो छ सरकार र शिक्षक महासंघबीच भएको ६ बुँदे सहमति (पूर्णपाठ) | सीजीलाई मोबाइल लाइसेन्स दिन राजपत्र संशोधनको तयारी |

पासाङल्हामु राजमार्ग र टोखा छहरे सुरुङ प्राथमिकतामा छ : अर्थमन्त्री महत

Hamro Biratnagar 2247+ समाचार ( )
१५ जेठ २०८०, सोमबार

संघीय संसदमा आज बजेट पेस हुँदैछ । बजेटमा नुवाकोटको लागि रणनीतिक अर्थ राख्ने टोखा छहरे सुरुङ मार्ग र पासाङल्हामु राजमार्ग निर्माणका लागि बजेट छुट्याइने अर्थ मन्त्रालयले जनाएको छ । 

पासाङल्हामु राजमार्ग दुई लेनको बनाइ स्तरोन्नति गर्ने योजना अन्तर्गत ठेक्का लागे पनि दशकयता राजमार्गमा सञ्चालनमा आउन सकेको छैन । त्यस्तै, रसुवागढी नाकासम्म पुग्न छोटो दूरीको बाटो पर्ने रणनीतिक महत्वको टोखा छहरे सुरुङ मार्गका लागि पनि बजेट छुट्याइने भएको छ ।

‘वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन भइरहेको छ । अर्बौं लाग्ने योजना हो । २८–२९ अर्बभन्दा माथि लागत लाग्ने परियाेजनामा बहुवर्षीय योजना अन्तर्गत बजेट छुट्याइन्छ,’ अर्थमन्त्री डा प्रकाशशरण महतले शिलापत्रसँग भने । 

यसअघि अर्थमन्त्री महत र चिनियाँ राजदूत छन् सोङबीचको भेटमा टोखा छहरे सुरुङ मार्ग छिट्टै निर्माण चरणमा प्रवेश गर्ने विषयमा छलफल भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै