मुख्य समाचार
एमबिबिएसको प्रवेश परीक्षा केन्द्र विराटनगरमा राख्न एचिभर्सको माग | जनदबाबका कारण चिया बगान सार्ने निर्णयमा पुग्याैं:गिरीबन्धु | ‘दलितका लागि दलित अभियान’ को दैलेखमा जनप्रदर्शन | झुटा विज्ञापन बुस्ट गरी युराेप पठाउने भन्दै १००० बढीसँग दुई करोड ठगी गर्ने ६ कन्सल्टेन्सी सञ्चालक पक्राउ | जसपा नेपालको अध्यक्षमा उपेन्द्र निर्विरोध घोषणा | सांसदलाई ५ करोड दिने निर्णयमा सर्वोच्चको कारण देखाउ आदेश जारी | नेप्सेमा उच्च अङ्कको कारोबार | कुवेतस्थित आवासीय भवनमा आगलागी, ४० जना श्रमिकको मृत्यु | दलित समुदायको हक, अधिकार सुनिश्चित गर्न जीवन परियारको ध्यानाकर्षण | विद्युत प्राधिकरणले सञ्चालनमा ल्यायो आफ्नै अत्याधुनिक अन्तर्राष्ट्रियस्तरको डाटा सेन्टर |

पासाङल्हामु राजमार्ग र टोखा छहरे सुरुङ प्राथमिकतामा छ : अर्थमन्त्री महत

Hamro Biratnagar 5630+ समाचार ( )
१५ जेठ २०८०, सोमबार

संघीय संसदमा आज बजेट पेस हुँदैछ । बजेटमा नुवाकोटको लागि रणनीतिक अर्थ राख्ने टोखा छहरे सुरुङ मार्ग र पासाङल्हामु राजमार्ग निर्माणका लागि बजेट छुट्याइने अर्थ मन्त्रालयले जनाएको छ । 

पासाङल्हामु राजमार्ग दुई लेनको बनाइ स्तरोन्नति गर्ने योजना अन्तर्गत ठेक्का लागे पनि दशकयता राजमार्गमा सञ्चालनमा आउन सकेको छैन । त्यस्तै, रसुवागढी नाकासम्म पुग्न छोटो दूरीको बाटो पर्ने रणनीतिक महत्वको टोखा छहरे सुरुङ मार्गका लागि पनि बजेट छुट्याइने भएको छ ।

‘वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन भइरहेको छ । अर्बौं लाग्ने योजना हो । २८–२९ अर्बभन्दा माथि लागत लाग्ने परियाेजनामा बहुवर्षीय योजना अन्तर्गत बजेट छुट्याइन्छ,’ अर्थमन्त्री डा प्रकाशशरण महतले शिलापत्रसँग भने । 

यसअघि अर्थमन्त्री महत र चिनियाँ राजदूत छन् सोङबीचको भेटमा टोखा छहरे सुरुङ मार्ग छिट्टै निर्माण चरणमा प्रवेश गर्ने विषयमा छलफल भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार