मुख्य समाचार
जोगबनीदेखि सिलिगढीसम्म आजदेखि चल्न थाल्यो रेल, यस्तो छ रुट (सूचीसहित) | विराटनगरमा १० औँ संस्करणको आनन्द मारवाडी प्रिमियर लिग सम्पन्न, अरिहन्त–११ ले जित्यो उपाधी | रोटरी क्लब अफ विराटनगर फ्यूजनको आयोजनामा पाँचौ संस्करणको साइक्लोथन सम्पन्न | नेपालले टी-२० सिरिजको फाइनल खेल्ने पक्क | एक महिनामा नेपाल भित्रिए ९७ हजार पर्यटक | काँकडभिट्टामा ६ जना स्थानीय सशस्त्रको खुकुरी प्रहारबाट घाइते | हाम्रो गठबन्धन सरकारको निरन्तरता कायम रहन्छ : देउवा | एक्समा अब अडियो र भिडियो कल सुविधा पनि | आनन्द एमपिएलः शुक्रबार अरिहन्त–११ र प्रिमियर–११ विजयी, अरिहन्त–११ फाइनलमा प्रवेश | आगलागी नियन्त्रणको पूर्वतयारी: विराटनगरस्थित सनसारीमाईस्थानको डिप बोरिङ सञ्चालन |

विश्वकप लिग-२ : नेपालले नेदरल्याण्ड्स र नामिबियासँग सिरिज खेल्ने

Hamro Biratnagar 4303+ समाचार ( )
१५ मंगशिर २०८०, शुक्रबार

नेपालले आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत पहिलो सिरिज नेदरल्याण्ड्स र नामिबियासँग खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) अनुसार नेपालले फेब्रुअरीमा घरेलु मैदानमा नेदरल्याण्ड्स र नामिबियासँग सिरिज खेल्ने भएको हो ।  

सिरिजको विस्तृत तालिका भने सार्वजनिक हुन बाँकी छ । गत संस्करणको विश्वकप लिग–२ मा नेपाल दोस्रो र नामिबिया चौथो भएको थियो । तेस्रो हुँदा नेपालले सिधै एकदिवसीय विश्वकप छनोट खेल्न पाएको थियो । 

नेदरल्याण्ड्सले भने आइसिसी क्रिकेट विश्वकप सुपर लिग खेलेको थियो । यद्यपि सुपर लिगमा ऊ पुछारमा रह्यो । यसपटक भने नेदरल्याण्ड्सले लिग–२ खेल्नेछ । लिग–२ मा यसपालि ८ टिमले खेल्नेछन् ।  

सन् २०२७ सम्म चल्ने लिग–२ मा नेपाल, यूएई, ओमान, स्कटल्याण्ड, नेदरल्यान्ड्स, नामिबिया, अमेरिका र क्यानडा रहेका छन् ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार