Biratnagar News Channel
Premier Cables

विराटनगर

विराटनगरमा साल्ट ट्रेडिङद्वारा सहुलियत दरको चिनी बिक्री शुरु,५ हजार २०० मेट्रीक टन माैज्दात

विराटनगरमा साल्ट ट्रेडिङद्वारा सहुलियत दरको चिनी बिक्री शुरु,५ हजार २०० मेट्रीक टन माैज्दात
Clock Icon बिहिबार, असोज २९, २०८३

अन्तराष्ट्रिय

धर्म परिवर्तन गरेपछि जातीय आरक्षण सुविधा नपाइने भारतको सर्वोच्च अदालतको फैसला

Clock Icon बिहिबार, असोज २९, २०८३

कोशी प्रदेश

धरानमा लागूऔषधका ४०६ मुद्दा दर्ता

Clock Icon बिहिबार, असोज २९, २०८३

राष्ट्रिय

सिमानामा भारतबाट फर्किनेको भीड : स्वास्थ्य परीक्षण अनिवार्य

Clock Icon बिहिबार, असोज २९, २०८३
aarya
ACS
Homepage after Biratnagar news

सम्पादकीय

नेपालको पूँजी बजार: सूचक उकास्ने तदर्थवाद कि पूँजी निर्माणको जग?

नेपालको पूँजी बजारको विकासक्रमलाई नियाल्दा यो लामो समयदेखि दीर्घकालीन संरचनात्मक सुधारभन्दा तत्कालीन दबाब र प्रतिक्रियात्मक निर्णयहरूबाट निर्देशित हुँदै आएको छ। २०७५ मङ्सिरमा नेप्से १,१०० को बिन्दुतिर झर्दा ल्याइएको ५८ बुँदे सुझाव प्रतिवेदनदेखि २०७८ मा परिसूचक ३,१९९ को उचाइबाट खस्किंदा राष्ट्र बैंकले लगाएको सेयर कर्जा सीमासम्म आइपुग्दा सुधारका प्रयासहरू प्रायः बजारको मनोवैज्ञानिक दबाब सम्बोधन गर्ने तदर्थवादमै […]

नेपालको पूँजी बजार: सूचक उकास्ने तदर्थवाद कि पूँजी निर्माणको जग? बिहिबार, असोज ०१, २०८३
Web Surfer
Vianet

समाचार

समाचार

दसैँमा खसीको मासुको मूल्य कति पुग्यो ?

काठमाडौं । यस वर्षको दसैँमा काठमाडौं उपत्यकामा खसीको मासु महँगिने भएको छ। कलंकीस्थित चौपाया खरिद–बिक्री केन्द्रका अनुसार यस वर्ष जिउँदो खसीको मूल्य प्रतिकिलो ८५० देखि ९०० रुपैयाँसम्म पुग्ने अनुमान गरिएको छ। विराटनगरमा पनि ९०० देखि…

Hamro Biratnagar
बिहिबार, असोज २९, २०८३
दसैँमा खसीको मासुको मूल्य कति पुग्यो ?
Avex
Royal Planners
Rathicol

psychology विज्ञान र प्रविधि

विज्ञान र प्रविधि

ग्यास आपूर्ति सहज बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बन्दै : मन्त्री गौरीकुमारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले ग्यासको आपूर्ति, वितरण र ढुवानीलाई पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली निर्माण गर्न लागिएको बताएकी छन्। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित संरक्षण समितिको आज बसेको बैठकमा खाद्य…

Hamro Biratnagar
बुधबार, साउन २७, २०८३
ग्यास आपूर्ति सहज बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बन्दै : मन्त्री गौरीकुमारी

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka